2026-08-22 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

काठमाडौँ | रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका-४ मठियामा खेल्दै गरेकी ४ वर्षकी अल्फा खातुनलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिएपछि त्यही गाडीमा राखेर बालिकालाई गौर सिटी अस्पताल लगिएको थियो।

गम्भीर घाइते भएकी ती बालिकाको मृत्यु भएपछि चालक अस्पतालबाट भागेको डिएसपी बस्यालले बताए। उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारको प्रचारका लागि प्रयोग भएको प्रहरीको भनाइ छ। गाडीमा झन्डा राख्न लठ्ठी राखेको भेटिएको छ। त्यस्तै रास्वपाको स्टिकर गाडीमा टाँसिएको अवस्थामा फेला परेको हो।

उम्मेदवार गाडीमा थिए वा थिएनन् भन्ने खुलेको छैन। प्रहरीले चालकको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा