प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई क"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समितिमा पुनः घिमिरे

२९ आश्विन २०७४, आईतवार ०४:४३

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापतिमा दोश्रो पटक घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा भगिमान गुरुङ, सचिवमा बालकुमार गुरुङ, सहसचिवमा अम्बिका ओली र शैलेश कार्की, कोषाध्यक्ष केदारनाथ गहतराज र सहकोषाध्यक्ष चन्द्र कार्की रहनुभएको छ । सदस्यहरुमा सुमन बुढाथोकी, टेकबहादुर चोङवाङ, गोविन्द कटुवाल, चिनकुमार लिम्बु, रुपा तिम्सीना, उमेश दाहाल, प्रेम घतानी, सुमन लकान्द्री, मेघराज सुवेदी, पुष्कल ढुंगाना, चन्द्र ढकाल, हरिप्रसाद विमली, गंगा वर्देवा र रुद्रप्रसाद घिमिरे रहका छन् । 

काठमाडौँमा भएको समितिको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, महासमिति सदस्य हरिप्रसाद डाँगी, कांग्रेस तेह्रथुम जिल्ला सभापति गोविन्द ढुंगाना लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो