2026-06-28 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ

काठमाडौँ | हामी नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङले नेपाली जनताको रगतको मूल्यभन्दा पार्टीको झण्डालाई बढी महत्त्व दिइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कुनै पार्टीको झण्डा जल्दा तीव्र प्रतिक्रिया जनाइने तर विद्यार्थीको टाउकोमा गोली लाग्दा मौन बसिने प्रवृत्ति हावी भएको बताएका छन्। जनताको ज्यान र सुरक्षाभन्दा दलगत प्रतीकलाई प्राथमिकता दिनु लाज नीति रहेको बताएका छन्।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक शक्तिका नाममा उदाएको दलले चुनाव हार्ने डरले अन्य पार्टीको झण्डा जलाएको आरोप लगाएपछि गुरुङले त्यसप्रति प्रतिक्रिया दिएका हुन्।

गुरुङले विद्यार्थीको रगत बग्दा त्यसको मूल्यांकन नगरी पार्टीको झण्डाको पक्षपोषण गर्नु राजनीति नभई ‘लाज नीति’ भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी