2026-08-21 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त

काठमाडौँ | बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ।

शनिबार बिहान ८ बजेसम्म काठमाडौँको समानुपातिक मतगणनामा रास्वपाले २६ हजार ७३ मत प्राप्त गरेको छ। हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ।

समानुपातिकतर्फ दोस्रो स्थानमानेपाली काग्रेस रहेको छ। कांग्रेसले ८ हजार २ सय ३२ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले ३ हजार ५ सय ७२ मत पाएको छ भने चौथो स्थानमा नेकपा एमालेले ३ हजार ५ सय २३ मत प्राप्त गरेको छ। यस्तै श्रम संस्कृति पार्टीले १ हजार १ सय १२ मत प्राप्त गरेको छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध