पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनल"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा देउसी भैलो कार्यक्रम बेलुका १० बजे सम्म

३१ आश्विन २०७४, मंगलवार १६:१९

पोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनले आग्रह गरेको छ ।शान्ति सुरक्षालाई प्रतिकुल असर पार्न सक्ने हुनाले बेलुका १० बजे पछि कास्कीमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सुचनामा उल्लेख छ ।



जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अनिल कुमार शाहीको हस्ताक्षरित सुचनामा तिहार, छठ जस्ता पर्वको अवसरमा भुईचम्पा, पटका र आतसबाजी जस्ता विष्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने भएकोले यसको उत्पादन, आयात, नियौत, विक्रि वितरण परिवहन तथा प्रयोग नगर्न चेतावनी दिएको छ । कानुनले वन्देज गरेका कुरा कसैले जबरजस्ती गरेमा गरेको खण्डमा कारबाही गरीने भएको प्रशासनले चेतावनी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन