कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

१ कार्तिक २०७४, बुधबार ०७:१४

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो । 

अँधिकाश कैलाली जिल्लाका क्षेत्रिय स्तरका खेलाडीले भरिएको कमलबजारले पहीले टस जितेर ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा पायलले १२ ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । प्रथम कमलबजारले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको पायलले नगद २० हजार सहीत कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ण प्रदर्शन गरेका विकल्प विष्ट म्यान अफ द सिरिज, उत्कृष्ट ब्याडसम्यान बिकास खत्रि, उत्कष्ट विकेट किपर दिनेश साउद र फाईनल खेलको म्यान अफ द म्याच प्रेम थापा घोषित भएका छन । असोज २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटा टिमको सभागिता रहेको थियो । 


यसैबिच प्रतियोगिताको एक कार्यक्रमका बिच समापन समेत गरिएको थियो । कमलबजार स्तरिय क्लबका अध्यक्ष खडक बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त मेयर तेज बहादुर बिष्ट प्रमुुख अतिथी र अछाम त्रिकेट सँघका अध्यक्ष विष्णु स्वार बिशिष्ट अतिथी रहनुु भएको थियो । कार्यक्रममा अछा क्रिकेट सँघका प्रशिक्षक लोकेन्द्र खत्रि, नेपाली काग्रेसका पुुष्प अधिकारी, कमलबजार नगरपालिकाका अन्य वडाका वडा अध्यक्ष, समाजसेवि, बुुद्धिजिवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै