2026-06-24 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ७ देशमा गरीब नेपाली पनि बन्न सक्छ करोडपति

सास (एजेन्सी) | हामी धेरैलाई थाहा छ नेपालमा १ करोड पैसा भएको व्यक्ति अमेरिका गयो भने त्यहाँ करोडपति मा पर्दैन किनकी त्यहाँको पैसाको भाउ नेपालको भन्दा १०० गुणा कम भ्यालुमा चल्छ छ । त्यस्तै यदी १ लाख डलर बोकेर एउटा अमेरिकन नेपाल आयो भने उसको त्यहि पैसा नेपालमा साट्दा करोडको भाउ पाउँछ र अमेरिकाको लखपति नेपालमा आएर करोडपति बन्न सक्छ । 

आज हामीले डलरको नभई नेपाली रुपयाँको चर्चा गर्छौं । १ अमेरिकी डलर बराबर नेपालमा १०० रुपयाँ भएझैं नेपालको १ रुपयाँ बराबर कतिपय देशमा कयौं गुणा भन्दा बढी भाउ आउँछ । यसको मतलब नेपालको भन्दा पनि कम्जोर पैसाहरु संसारमा छन् । आज हामीले यहाँ तपाइँलाई संसारको यस्ता ७ देशको बारेमा चर्चा गर्दैछौं । 

१. भियतनाम 

भियतनाममा त्यहाँको पैसा नेपालभन्दा कम्जोर छ । यस देशको पैसाको हिसाव अनुसार यदी १ लाख नेपाली रुपयाँ हुने व्यक्तिले भियतनामको पैसा साट्यो भने उसले २ करोड १३ लाख ४३ हजार डोङ पाउँछ । यसको मतलब नेपाली १ रुपयाँलाई भियतनाममा साट्ने हो भने २१३ डोङ हुन्छ । यसको मतलव नेपालमा १ लाख हुने व्यक्ति भियतनाममा करोड पति बन्न सक्छ । 


२. बेलारुस 

गणतन्त्र बेलारुस, पूर्वी युरोपमा अवस्थित भूपेरिवेष्ठित राष्ट्र हो । बेलारुसको पैसा पनि नेपालको भन्दा कमजोर छ । यदी १ लाख नेपाली रुपयालाई बेलारुसको पैसा साट्ने हो भने १ करोड ८५ लाख भन्दा बढी हुन आउँछ ।  


३. कम्बोडिया 

यो देस दक्षिण पूर्व एसियाको एक प्रमुख राष्ट्र हो । कम्बोडियाको अर्थव्यवस्था मुख्य रूपमा कपडा उद्योग, पर्यटन एवं निर्माण उद्योगमा आधारित छ । कम्बोडियाको पैसा पनि नेपालको भन्दा कमजोर छ ।  नेपालको १ लाख कम्बोडियाको पैसासँग साट्ने हो भने झन्डै ३८ लाख कम्बोडियन रियल हुन आउँछ । 


४. इन्डोनेसिया 

नेपालको तुलनामा यो देशको जनशंख्या ७ गुणा बढी रहेको छ । यो देश संसारमै सबैभन्दा बढी मुस्लिम रहेको देश पनि हो । इन्डोनेसियाको पैसाको भाउ पनि नेपालको भन्दा कम छ । इन्डोनेसियामा नेपालको १ लाख बराबर १ करोड २८ लाख हुन आउँछ । 


५. लाओस 

लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक भूपरिवेष्ठित देशमा पर्दछ भने दक्षिणपूर्वी एसियासंगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चिनिया, पूर्वतिर भियतनाम, दक्षिण कम्बोडिया, र पश्चिम थाईल्याण्ड मा पर्दछ । नेपालको भन्दा पैसाको भाउ कमजोर भएको अर्को देश हो लाओस । लाओसमा १ लाख नेपाली रूपया साट्ने हो भने ७७ लाख ५६ हजार लाओ किप पाउन सकिन्छ ।  


६. पाराग्वे 

यो देश दक्षिण अमेरिकाको एक भूपरिवेष्ठित देश हो । पाराग्वे अल्पविकाशित भएतापनि पाराना नदीको जलविद्युत्‌ परियोजनाले, पाराग्वेले जति धेरै विश्वमा कुनै पनि देशले जलविद्युत् निकासी गर्दैन । पाराग्वेको पैसा पनि नेपालको तुलनामा झन्डै ५२ गुणा कम्जोर छ ।  पाराग्वेमा नेपाली १ लाखको ५२ लाख भन्दा बढी हुन्छ ।  


७. साउथ कोरिया 

साउथ कोरिया नेपालीहरुको लागि आकर्षक रोजगार गन्तब्य हो । तर यहाँको पैसा भने नेपालको भन्दा कम मूल्यको रहेको छ । यहाँको पैसा नेपालको तुलनामा झन्डै ११ गुणा सस्तो छ । साउथ कोरियामा नेपालको १० लाख हुने व्यक्तिले पैसा साटेर कोरियन वन लिन्छ भने १ करोड भन्दा बढी पाउँछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ