१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजकुमार स्व. दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो हेर्नुहोस्

३ कार्तिक २०७४, शुक्रबार ०२:२९

कात्तिक ३, काठमाडौँ | युटूवमा पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै र भैली खेलेको ६ मिनेट भन्दा लामो दुर्लभ भिडियो हेर्न सकिन्छ । धेरै पहिले उनले भैलोमा गाएको गित र नाच कस्तो थियो तल हेर्न सक्नुहुनेछ । 

पूर्व राजकुमार साहले भिडियोमा बहुचर्चित गीत 'पानको पात…' बोलको गीत गाईरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । भिडियो राज परिवार भित्रै गरिएको भैलोकोजस्तो देखिन्छ । गीतमा उच्च स्वरमा गीत गाई-गाई दिपेन्द्र सहित अन्य व्यक्तिहरु रमाइलो गरिरहेका छन् ।

राजपरिवारमा दीपेन्द्रलाई निकै फरक स्वभाव भएका व्यक्तित्व मानिन्थ्यो । दिपेन्द्र साधारण नागरिकसँग पनि घुलमिल हुनसक्ने र झ्याउरे गीतहरु गाउँ सौखिन थिए । 

हेर्नुहोस् भिडियो 


दिपेन्द्रको २०५८ सालमा भएको एतिहाँसिक दरवार हत्याकाण्डमा मारिएका थिए । उनलाई मरेपछि पनि ४ दिनसम्म शासनभारको जिम्मेवारी दिईएको चर्चा छ तर उनले घाइते अवस्थामा राजा शासन चलाएको भनिएपनि आमा नागरिकलाई उनि राजा बन्दा जिउँदा थिए वा मरिसकेका थिए भन्ने कुरा थाहा छैन । दरवार हत्याकाण्ड अहिलेसम्म रहश्यमय बन्दा के कुरा सत्य थियो भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए