काठमाडौँ | प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे । अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।