Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ चैत २४ गते, बिहान ११:२५ बजे
काठमाडौँ - KTM

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । बैठक आज (चैत २४) दिउँसो १२ः३० बजे बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले यसअघि बैठक दिउँसो १ बजे बस्ने जानकारी गराएको थियो ।