काठमाडौँ | प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएकाे थियाे।