काठमाडौँ | प्रतिनिधिसभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक २७ चैतमा ४ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
सो दिन उपसभामुख चयन हुनेछ ।