Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरस्वती लामालाई उपसभामुख पदका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए ।