
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो । आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।