९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा माओवादीको बागी उम्मेदवारी फिर्ता

८ कार्तिक २०७४, बुधबार १०:२२

कात्तिक ८, मुगु । वाम गठबन्धनका बागी उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका नेता शुरबहादुर बुढा, प्रदेश ‘क’ बाट दर्ता गराएका केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले फिर्ता लिएका हुन् ।

पार्टीले गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई पाँच वर्षसम्मका लागि कारर्वाही गर्ने चेतावनी दिएपछि पार्टीका सबै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको पोलिटव्यूरो सदस्य मगंलबहादुर शाहीले बताए ।

अब मुगुमा माओवादीले सूर्य चिन्हमा मतदान गर्ने छ ।

बाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको सिट शून्य भएपछि गठबन्धन विरुद्ध प्रदेशसभा र प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका नेताहरुले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो