2026-06-27 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापतिहरूमा नाम प्रस्ताव गरेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय समितिहरूका सभापतिहरूको नाम प्रस्ताव गरेको हो।

१६ वटा संसदीय समिति रहेका संघीय संसद्‍मा प्रतिनिधिसभाअन्तर्गत १० वटा समिति छन्। राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् भने दुईवटा संयुक्त्त समिति छन्। सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने रास्वपाले जनाएको छ।

रास्वपाले टुंग्याएका समितिका सभापतिका उम्मेदवार

१) कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा
२) पूर्वाधार विकास समिति– आशिष गजुरेल
३) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
४) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
५) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई
६) महिला तथा सामाजिक मामिला समिति–
७) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– मनिष झा
८) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– रहबर अन्सारी
९) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास
१०) अर्थ समिति– सुशान्त वैदिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी