२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखलाई भेट्न पुगे विपक्षी दल

२०८३, ३ बैशाख बिहीबार १४:१४

काठमाडौँ | प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलहरू सभामुख डिपी अर्याललाई भेट्न पुगेका छन् । नेपाली कांग्रेस‚ नेकपा एमाले तथा नेकपाका नेताहरू बिहीबार दिउँसो सभामुख भेट्न पुगेका हुन् ।

विशेषगरी संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने मागसहित उनीहरू सभामुख भेट्न पुगेका हुन् । सभामुख भेट्नुअघि यी दलले लेखा समिति सभापतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने समझदारी गरेका थिए ।

उनीहरू सभामुखलाई भेट्न जाँदै गर्दा रास्वपा संसदीय दलको बैठकले पनि लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन