काठमाडौँ | काठमाडौँमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा सरकारी कार्ययोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।