2026-09-10 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप

काठमाडौँ | माइतीघर मण्डलामा आन्दोलनमा रहेकी शोभा पाठक र एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतबीच झडप भएको छ । सोमबार मध्याह्न उनीहरूबीच झडप भएपछि प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ। सुधन गुरुङको पुनर्वहालीको माग गर्दै पाठक, रस्मिला धामीलगायत महिलाहरू माइतीघरमा धर्नामा बसेका थिए । सोही क्रममा अम्बिका आफ्ना समर्थकसहित त्यहाँ पुगेपछि विवाद चर्किँदा झडप भएको थियो । त्यसपछि दुवै पक्षबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो ।

प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएको थियो र अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएर लगेको छ । केही दिनअघि शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन् । त्यतिबेला तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । गुरुङले राजीनामा दिएपछि शोभाले अनशन तोडेकी थिइन् र अहिले उनको पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो