2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिव परियारको गीत चोरेर हिन्दी र भोजपुरीमा यस्तो बनाइएछ (भिडियो हेर्नुहोस्)

कात्तिक १०, काठमाडौं | नेपालका ख्यातीप्राप्त गायक शिव परियारको ‘पिउँदिन भन्दा भन्दै’ बोलको नेपाली गजल गीत हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको भिडियो सार्वजनिक भएका छन् । तारा प्रकाश लिम्बूले संगीत दिएका यो गीतलाई हिन्दि र भोजपुरी भाषामा हुबहु मेलोडीमा गाइएको छ । 

शिव परियारको गीतको मेलोडीमा भोजपुरी भाषामा ‘बिलिमे किली डालके’ बोलको गीत यूवा म्यूजिकले सार्वजनिक गरेको छ भने हिन्दि भाषामा गाइएको गीतमा ‘प्यारका रोग’ बोलमा खुश्बु उत्तमले उस्तै मेलोडीमा गजल गाएकी छिन् ।  मेलोडी चोरेर गाईएको गीतमा नेपाली गायकको कुनै स्थान छैन बरु उतैका संगीतकार भनेर नाम समेत दिईएको छ । भोजपुरी गीत्र हिन्दि गीत सुन्दा नेपाली गीतबाट कपि गरिएको जो कोहीलाई पनि आभाष हुन्छ । हुबहु मेलोडीमा गाईएकोले दुवैभाषाका गीत सुन्दा नेपाली गीतकै झल्को आउँछ । 

आफ्नो गित हुबुह कपी भएपछि गायक शिव परियारले आफ्नो अधिकारको रक्षाका लागि कानुनी बाटो समेत खोजेको बताएका छन् । गायक शिव परियारले नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको जानकारी दिएका छन् । 

तल हेर्नुहोस् – नेपाली गायक शिव परियारले गाउनुभएको गीत 

तल हेर्नुहोस् – नेपाली गीतबाट कपि गरिएको भोजपुरी गीत

 

तल हेर्नुहोस् –  नेपाली गीतबाट कपि गरिएको हिन्दि गीत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई