2026-09-10 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले सक्दो लचकता अपनाउने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीलाई मिलाउन आफूभन्दा भन्दा अगाडिका सभापतिहरूले देखाएको उदारताबाट सिकेको बताए ।

उनले भने, ‘सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु। पार्टीका नेताहरूले पनि यो समस्या बल्झाउने मात्र होइन । समस्यालाई समाधान नै गरेर जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा उहाँहरूको पनि भूमिका रहोस् भन्ने कुराको पनि अपेक्षा गर्छु। त्यसो गर्दा–गर्दै आफ्नै घर हो, आफ्नै पार्टी हो, यसलाई मिलाएर लिएर जान सकिन्छ ।’

उनले कांग्रेस भन्नासाथ अहिले भेला र छलफलको कुरा मात्रै आइरहेको बताए । उनले अगाडि भने, ‘कांग्रेस पार्टी भनिसकेपछि कहीँ कसैले पत्रिका पल्टाए हेर्‍यो भने यहाँ भेला भयो, यहाँ छलफल भयो। यसको–यसको कुरा मिलेन। यसको कुरा मिल्यो। बाहिरबाट एउटा मान्छेले हेर्दै गर्दा मानौँ कांग्रेस पार्टीको सारा समय त्यहीभित्रको झगडा मिलाउने कुरामा भइरहेको छ। तर यो सेकेण्डरी कुरा हो। यो महत्त्वपूर्ण छ, तर यो होइन ।’

उनले आफ्नो पार्टीभित्र मात्रै होइन बाहरिका ठुलो जमातलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो