2026-09-10 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ: कृषिमन्त्री चौधरी

काठमाडौँ | वन तथा वातावरण एवं कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अनुगमन गरेकी छिन् । अनुगमन क्रममा उनले निकुञ्जको वर्तमान अवस्था र संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिबारे विस्तृत जानकारी लिएकी हुन् ।

सोही अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले गरिरहेका कामबारे जानकारी गराए । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी–सिकारी नियन्त्रणका साथै घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । अनुगमनपछि मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।

‘संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ,’ मन्त्री चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो