Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मन्त्रिपरिषद् बैठक जारी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक केही बेर अगाडि शुरू भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।