2026-09-09 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले स्टकल्यान्डविरुद्ध डीएलएस मेथडमार्फत ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५, गुल्सन झाले अविजित ६१ र कप्तान रोहित पौडेलले ३२ रन बनाए ।

स्कटल्यान्डका ब्राडली करीले ३ तथा मार्क वाटले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धाति ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५, फिनले म्याकक्रियाथले ३५ तथा मिचेल इङ्लिसले ३४ रन प्रहार गरे ।

नेपालका सन्दीप लामिछानेले ४ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । नेपाल, स्कटल्यान्ड र अमेरिकी सहभागी त्रिकोतात्मक खेलको यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो