२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभाको बैठक स्थगित

२०८३, ३० बैशाख बुधबार १३:५२

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा बैठकमै अड्किएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक आज सवा १२ बजेका लागि डाकिएको थियो। बैठकको सुरूआतमा सांसदहरूले धारणा राखेका थिए। आधा घण्टासम्म बैठक सञ्चालन भए पनि नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव पेस गर्न अर्थमन्त्री वाग्ले आइपुगेनन्।

उनी प्रतिनिधि सभाको बैठकमा थिए। अर्थमन्त्रीलाई पर्खन राष्ट्रिय सभाका अध्यक्षले ५ मिनेटका लागि बैठक रोकेका थिए। तर आधा घण्टा बितिसक्दा पनि वाग्ले राष्ट्रिय सभा पुगेका छैनन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुरी झण्डै ३ सय मिटरको छ। छलफलको प्रस्ताव पेस नहुँदा नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरू हुन सकेको छैन।

सामान्यतया नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव र जबाफ प्रधानमन्त्रीले दिने गरेका छन्। तर प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबारमै भएर पनि संसदमा गएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड