कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेला"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेलाई सघाउने

१२ कार्तिक २०७४, आईतवार ०३:५५

कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई सघाउने भएको छ ।

बाम गठबन्धनको एकता संयोजन समितिले  शनिबार सिटको बाँडफाँड गर्दा १० ठाउँमा ‘स्वतन्त्र’ उम्मेदवारलाई सघाउने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

गठबन्धनले १० ठाउँमा स्वतन्त्र (अन्य पार्टी)का उम्मेदवारलाई सघाउने निर्णय गरेको जनाएको छ । जसमध्य भक्तपुर १ मा बिजुक्क्षेलाई सघाउने भएको हो ।

यसअघि वाम गठबन्धन र नेपाली कांग्रेस दुबैले भक्तपुरमा नेमकिपासँग चुनावी तालमेलको लागि प्रयास गरेका थिए तर भारत परस्त भएको भन्दै उसले अस्विकार गरेको थियो । 

कांग्रेसले समेत आफ्नो गठबन्धनमा ल्याउन प्रयास गरेपनि असफल भएको थियो । नेमकिपाले कांग्रेससँग आफ्नो सिद्धान्त फरक पर्ने भन्दै गठबन्धनमा आउन नसक्ने जवाफ दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो