2026-07-11 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल

काठमाडौँ | रास्वपाका सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर २ मा भगवानको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताए।

उनले भने, ‘हामी धेरैलाई लाग्छ, भगवानले हाम्रो रक्षा गर्छन् तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्। उत्खनन गर्नुपर्ने अवस्था छ। अतिक्रमण बढिरहेको छ। यो हिसाबले गर्दाखेरि मेरो एक जना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्‍यो। त्यो हराएको पनि एक–डेढ महिना भयो। त्यो ८०–९० किलोको हुन्छ, त्यो कहाँ गयो? कोसँग गयो? थाहा छैन। हामी अहिले जात्रा मनाइरहेका छौँ। म सभामुखमार्फत गुठी संस्थानलाई र प्रहरीलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो