काठमाडौँ | प्रतिनिधिसभा बैठकमा विपक्षीले नाराबाजी गरेका छन् । संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरुले विरोध गरेका हुन् ।
चर्को नाराबाजीकाबीच पनि सभामुखले भने बैठक अघि बढाएका छन् ।