काठमाडौँ | संघीय संसदको संयुक्त बैठक सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।