2026-09-09 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो ।

संसद्को विकसित राजनीतिक घटनाक्रम, प्रतिपक्षी दलको साझा रणनीति र आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिकाबारे साझा धारणा बनाउन प्रतिपक्षी दल एकै ठाउँमा बस्न लागेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेससहित संसद्‍‍मा प्रतिपक्षको भूमिकामा रहेका अन्य दलका शीर्ष नेता एवं संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ