Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ ।