काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन्।