By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    10 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    11 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    15 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बर्दियाको बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > बर्दियाको बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित
अर्थ/विकासबर्दिया - BRD

बर्दियाको बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

साझासवाल
Last updated: November 1, 2017 4:31 am
साझासवाल
2 Min Read
Share

कात्तिक १५, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ । 

नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्नुभयो । 

बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवद्र्धनलाई मुख्य योजना बनाई रु ७९ करोड १९ लाख बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

सभाले पारित बजेटअन्तर्गत पूँजीगततर्फ रु ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्टलगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ । 

अध्यक्ष श्रेष्ठले थप्नुभयो, “गाउँपालिकाअन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत्लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौँ ।” 

कर्मचारी नियुक्ति र उनीहरुको क्षमता वृद्धिसँगै पिछडावर्ग, मधेशी, मुस्लिम उत्थान तथा विपद् व्यवस्थापनलगायतका कार्यमा समेत बजेट केन्द्रित गरिएको छ । सभाले गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषिउपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ । 

पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यापर्यटनसँग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको अध्यक्षको भनाइ छ । 

गाउँपालिकालाई आफ्नो भवन नहुँदा समस्या परेको छ । आवश्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाइ भइरहेको उहाँले प्रष्ट्याउनुभयो । 

पारित बजेट कार्यान्वयमा निगरानी गरिने बताउँदै जनताको बजेट पूर्ण सदुपयोग गर्ने नीति लिइएको उहाँले बताउनुभयो । निर्माणका सबैकाम ठेक्का प्रक्रियामार्फत गर्दै मूल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरीय कामलाई प्राथमिकता दिइने बताउनुभयो । 

बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्न नसकेको स्थानीय कालु थारुले बताउनुभयो । उहाँले भन्नुभयो पहिलो पटक भएर पनि होला आशातित क्षेत्रमा बजेटले छुन सकेन । 

बजेटले जस्तोसुकै क्षेत्रलाई समेटेको भए पनि यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनलाई विशेष जोड दिएको राम्रै कुरा हो, उहाँले भन्नुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी
Next Article पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

७० महिनापछि बन्यो सिंहदरबार

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नवलपरासी केरा उत्पादक सघंले अबैध रकम असुली गर्दै, गाउँपालिकाकै व्यक्तिहरुको मिलोमतो !

57 years ago
अर्थ/विकास

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेपालमा कोरोना बिरुद्धको दुई करोड ५० लाख ‘Sputnik V’ खोप ल्याउन सम्झौता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?