कात्तिक १६, मकवापुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा लोकतान्त्रीक गठवन्धनको संयुक्त उमेद्धार बनेका छन् ।
थापाले मकवानपुर क्षेत्र न"/>
कात्तिक १६, मकवापुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा लोकतान्त्रीक गठवन्धनको संयुक्त उमेद्धार बनेका छन् ।
थापाले मकवानपुर क्षेत्र न"/>
कात्तिक १६, मकवापुर । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराएका छन् ।
उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए ।
उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा काँग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पारे ।
उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट एक र्यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा आएका थिए ।