काठमाडौँ | नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेसँगै उनि नछुट्ने भएका हुन् ।
टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।