Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्रिपरिषद् बैठक बस्दै

By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | मन्त्रिपरिषद् बैठक मंगलबार (आज) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।