२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारमा सबैभन्दा स्थानीय तहका मुद्दा बढि

२०७४, २१ कार्तिक मंगलवार १६:००

दान बहादुर बुढा/कात्तिक २१, मुगु । मुगु जिल्ला भरमा सबै भन्दाबढि मुद्दा स्थानीय तह अन्र्तगत दर्ता हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ ।

मंगलबार सदरमुकाम गमगढीमा आयोजना गरेको भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रर्बद्धन सम्बन्धि अन्र्तक्रियामा जिल्लाका विभिन्न सरकारी निकाय मध्य स्थानीय निकाय अर्थात संघीय मामिला अन्र्तगतका मुद्दा बढि दर्ता हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्तले जानकारी दिए । 

चालु आर्थिक वर्षको असोज मसान्तसम्म संघीय मामिला तथा स्थानीय विकास अन्र्तगत ८ वटा उजुरी दर्ता भएका र सबै उजुरी माथी अनुसन्धान प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ ।

अख्तियारको तथ्याकं अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन तर्फ दुई, युवा तथा खेलकुद तर्फ एक, बन तथा भु संरक्षण सम्बन्धि एक, शिक्षा तर्फ २ र सहकारी तथा गरिबी निवारण तर्फ एक गरि जम्मा १५ वटा उजुरी दर्ता भए पनि हालसम्म एउटा उजुरी मात्र फछर्यौट भएको छ । 

संघीय मामिला तथा स्थानीय तर्फ उपभोक्ता समिति गठन प्रक्रिया अनियमिति, गुण स्तर हिन पुर्वाधार विकास निर्माण, कर्णाली रोजगार लगायतका क्षेत्रमा अनियमित भएको, शिक्षा तर्फ पाठ्य पुस्तक समयमा नपुगेको, छात्रावृती वितरण नगरेका, स्वास्थ्य तर्फ औषधी खरिद प्रक्रियामा अनियमित गरेको , करार कर्मचारी भर्नामा अनियमित हुने जस्ता उजुरी अख्तियारमा पर्ने गरेको अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ ।

संघीय संरचना अनुसार ६ नम्बर प्रदेशका दश वटा जिल्ला मध्य सबैभन्दा बढि उजुरी सुर्खेतबाट ८३ वटा रहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका अनसार चालु आर्थिक वर्षमा कालिकोटबाट ७१, दैलेखबाट ६३, जाजरकोटबाट ६०, हुम्लाबाट ३६, रुकुमबाट २३, डोल्पाबाट १८, जुम्लाबाट १७, मुगुबाट १५ र सल्यानबाट १५ गरि कुल ४ सय १ उजुरी दर्ता भए पनि हालसम्म ४९ बटा उजुरी मात्र फछर्यौट भएका र ३ सय ५२ उजुरी माथी अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले मुगु जिल्लामा अख्तियार दुरपयोग अनुसन्धानको अन्तर क्रिया कार्याक्रममा स्थानिय ब्याक्तिहरुको उपस्तीथि कम गराएको सरमारी कार्यालयका प्रमुखहरुको मात्र कार्याक्रममा उपस्थिी गराएको आफै धामी आफै बेक्शी अन्तरक्रिया कार्याक्रममा सबैभन्दा बढी स्थानिय बारीको उपस्थिती गराउनु प्रर्ने  सरकारी कार्यालयका कर्मचारीहरु बसैले कुनैन कुनै तबरले भष्टचार थरेका हुन्छ कागज पत्र मिलाएका हुन्छ । 

कसरी अन्तरक्रिया कार्याक्रम प्रभाबकारी हुन्छ । भाबी दिनमा स्थानिय ब्याक्तीहरुको बढी सहभालगी गराउन आयोगलाई सहभागी स्थानिय बासी बलराम साहनिले शुझाब दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह