कात्तिक २२, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिए"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बुवानका छथर कमाण्डर कांग्रेसमा प्रवेश

२०७४, २२ कार्तिक बुधबार १६:३३

कात्तिक २२, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिएका मन्चका पुर्वजिल्ला कार्यसमिति सदस्य तथा छथर कमाण्डर निरविन्दु थोक्लेन कांग्रेस प्रवेश गरेका हुन् । 

थोक्लेनलाई नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पार्टीमा स्वागत गरेका छन् । उनले नयाँ संविधान जारी भएसँगै संघीयता कार्यान्वयन हुनेक्रममा रहेको र स्थानीय चुनावले पहिचानको आन्दोलनलाई सफल बनाउन थप सहयोग पुगेको भन्दै कांग्रेस प्रवेश गरेको बताए । 

थोक्लेनलाई मन्चले छथर गाउँपालिका–४ मा वडाध्यक्षमा उम्मेदवार बनाएको थियो । सो कार्यक्रममा बोल्दै ढुंगानाले लोकतन्त्रको रक्षाका निम्ति आम न्यायप्रेमी जनताहरुबीच एकताको खाँचो रहेको बताए । 

ओख्रेमा भएको कार्यक्रममा जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, तरुण दल जिल्ला सभापति विपीन निङ्लेकु लगायत नेताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश