पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २४, पोखरा । </b>पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । <br></p><p>बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकोछ । रासस</p>

