2026-09-28 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह

2026-08-04

काठमाडौँ | रास्वपाका सांसद अमरेशकुमार सिंहले सुनसरी घटनामा पार्टी सभापति रवि लामिछानेले गरेको पहलको प्रशंसा गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेलाई धन्यवाद दिए।

उनले भने, ‘उहाँले भूमिका सराहनीय छ। रवि लामिछाने सभापतिजीलाई धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो, त्यो पहिला गर्नुपर्नेथ्यो। ‘

उनले मधेशमा आन्दोलन हुनसाथ गोली किन चल्छ? भन्दै प्रश्न गरे। उनले भने, ‘मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन, थरुहट आन्दोलन होस् गोली मात्रै किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्रै एसएलआर दिइन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने उसले एसएलआर हान्छ। उसँग त लट्ठी छैन, टियर ग्यास छैन।’

मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र गोली ठोक्ने कामको अन्त्य गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै