काठमाडौँ | राष्ट्रियसभाको बैठक यही साउन २७ गते बस्ने भएको छ । आउँदो बुधबार अपराह्न १ः१५ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबारका लागि बैठक निर्धारण गरिएको थियो । आजको बैठक स्थगन गरी अर्को बैठक तय गरिएकाे हाे ।