2026-08-10 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु

2026-08-10

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । आज सुरूमा उनले भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटेका छन् । आजै उनले चिनियाँ राजदूत झाङ माओमिङसँग भेट्नेछन् ।

यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् । यसअघि प्रोटोकलको कारण देखाउँदै उनले विदेशी नियोगका अधिकारीहरूसँग एक्लै भेट्ने गरेका थिएनन् । तर उनले नभेटेकोमा पनि आलोचना हुन थालेपछि आजबाट एकल भेट पनि थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलको सहज आपूर्ति गर्न सरकारलाई प्रचण्डको आग्रह देश फेसबुकको भ्युजले चल्दैन: सांसद घतानी कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न: सांसद काउचा प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल चुनाव हारे पनि चुनौती सामना गर्ने सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ केन्द्रीय समिति बैठकपछि कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्छ : सभापति थापा सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह