2026-08-12 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ

2026-08-12

काठमाडौँ | सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका श्रीमान ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार साँझ शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन् । तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत लगेकी थिइन् । अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति साढे ११ बजे भारतको लखनउ रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ : रवि लामिछाने नेप्सेमा सामान्य वृद्धि बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास ‘एक्सप्रेस’ गतिको चालक दक्ष नभए दुर्घटना निश्चित : सांसद आलेमगर सरकारले ६० लाख दलितलाई झुक्याउँदै छ: पदमबहादुर परियार प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु उपलब्धिको रक्षा र समृद्धिको आधार निर्माणमा युवाको भूमिका अपरिहार्य : प्रचण्ड ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला १०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ सुनचाँदीको मूल्यमा गिरावट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता मन्त्रिपरिषद् बैठकका ५ मुख्य निर्णयहरू सार्वजनिक जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् : केपी खनाल