2026-08-12 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला

2026-08-12

काठमाडौँ | रौतहटको लालबकैया नदीमा हिजो मंगलबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव आज बुधबार बिहान फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान देवाही गुनाही–२ लक्ष्मीनियाका १० वर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको हो । घटनास्थलबाट करिब साढे २ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रमा लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले बताए । अर्का एकजनाको खोजी कार्य भइरहेको डिएसपी गौतमले बताए ।

फेला परेको दुवै बालबालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइरहेको तथा बेपत्ता भएकी बालिकाको खाजी कार्य जारी रहेकोसमेत उनले जानकारी दिए । देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा हिजो दिउँसो नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ : रवि लामिछाने नेप्सेमा सामान्य वृद्धि बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास ‘एक्सप्रेस’ गतिको चालक दक्ष नभए दुर्घटना निश्चित : सांसद आलेमगर सरकारले ६० लाख दलितलाई झुक्याउँदै छ: पदमबहादुर परियार प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु उपलब्धिको रक्षा र समृद्धिको आधार निर्माणमा युवाको भूमिका अपरिहार्य : प्रचण्ड ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला १०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ सुनचाँदीको मूल्यमा गिरावट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता मन्त्रिपरिषद् बैठकका ५ मुख्य निर्णयहरू सार्वजनिक जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् : केपी खनाल