2026-08-13 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला

2026-08-13

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।

कोइरालाले पत्रकार श्रेष्ठको पक्राउ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, उनले यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न पनि सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त रोल्पाको बोटलबारा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो केन्द्रीय समिति बैठकमा गगनले गरे देउवाको स्वागत राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न सक्छन्? : शेरबहादुर देउवा नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वाेच्चमा रिट सातामा दुई दिन बिदा दिने व्यवस्था यथावत् रहने : सोबिता गौतम जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ : सांसद रेणु चन्द भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा राष्ट्रिय सभाको बैठक जारी सीमित स्रोतसाधनबीच जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले कांग्रेसको पूर्ण एकतामा देउवाले निर्णायक भूमिका खेल्नुहुन्छ : पूर्णबहादुर खड्का ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला माडी खोलामा एकैपटक ५ शव फेला रोल्पामा पहिरोमा पुरिएर तीनको मृत्यु, दुई जना घाइते र नौ जना बेपत्ता सार्वजनिक लेखा समिति ‘हुर्मत लिने थलो’ होइन : रामकुमारी झाँक्री सुनको मूल्य घट्यो