2026-08-13 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त

2026-08-13

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि महामन्त्री आचार्यले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त विज्ञप्तिमार्फत विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको छ । महामन्त्री आचार्यले पार्टी संयन्त्रलाई देशैभर विपद्पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरुलाई सघाउन तयार रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त रोल्पाको बोटलबारा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो केन्द्रीय समिति बैठकमा गगनले गरे देउवाको स्वागत राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न सक्छन्? : शेरबहादुर देउवा नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वाेच्चमा रिट सातामा दुई दिन बिदा दिने व्यवस्था यथावत् रहने : सोबिता गौतम जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ : सांसद रेणु चन्द भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा राष्ट्रिय सभाको बैठक जारी सीमित स्रोतसाधनबीच जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले कांग्रेसको पूर्ण एकतामा देउवाले निर्णायक भूमिका खेल्नुहुन्छ : पूर्णबहादुर खड्का ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला माडी खोलामा एकैपटक ५ शव फेला रोल्पामा पहिरोमा पुरिएर तीनको मृत्यु, दुई जना घाइते र नौ जना बेपत्ता सार्वजनिक लेखा समिति ‘हुर्मत लिने थलो’ होइन : रामकुमारी झाँक्री सुनको मूल्य घट्यो