
काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक बोलाएका छन्। उनले भीषण बाढीका कारण रसुवामा ठूलो क्षति भएपछि विपद् परिषद्को बैठक बोलाएका हुन्। उनले यसअघि नै सबै सुरक्षा निकायलाई उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन्।
आज बिहान ९ बजेपछि आएको बाढी भोटेकोशी क्षेत्रमा ठूलो क्षति गरेको छ।