2026-08-27 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

2026-08-27

काठमाडौँ | चीनतर्फको छोचेन खोला र नेपाल तर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै एउटा ठूलो प्राकृतिक बाँध-ताल बनेको र बिहीबार बिहानसम्म त्यसमा करिब २० लाख घनमिटर पानी जम्मा भई ओभरफ्लो हुन थालेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। आगामी तीन दिनभित्र उक्त तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएकाले ताल फुट्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले उल्लेख गरेको छ।

चिनियाँ अधिकारीहरूले तालको स्थितिमाथि कडा निगरानी राख्दै सम्भावित बाढीको पूर्वअनुमान र आपत्कालीन उद्धारको तयारी थालेका छन्। यसैबीच, सीमावर्ती क्षेत्र नेपालतर्फबाट सुरु भएको विनाशकारी पहिरोले तिब्बतको ग्यिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली र उद्धारकर्मीहरूलाई परिचालन गरिएको छ।

बिहीबार बिहानसम्म उक्त घटनामा ३ जनाको मृत्यु पुष्टि भएको छ, २ जनाको जीवितै उद्धार गरिएको छ भने २६० जना विदेशी नागरिकसहित कुल ५५८ जना अझै बेपत्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन