2026-07-25 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कांग्रेसका ३२ जिल्लाका चुनावी कमाण्डरहरु (नामावलीसहित)

कात्तिक २६, काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा चुनावी कमाण्डर तोकेको छ ।

मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत पहिलो चरणको निर्वाचनका लागि नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले तोकेको केन्द्रीय प्रतिनिधिहरु यसप्रकार छन् ।

१, सोलुखुम्बु – खिलानाथ दाहाल

२. संखुवासभा – धना खतिवडा

३. भोजपुर – तारामान गुरुङ्ग

४. ओखलढुंगा – मृदुला कोइराला

५. ताप्लेजुङ – केशवकुमार बुढाथोकी

६. पाँचथर – वेनुपराज प्रसाई

७. खोटाङ – रमा पौडेल

८. नुवाकोट – प्रा. वासुदेव घिमिरे

९. रसुवा – बहादुर सिंह लामा

१०. धादिङ – रामेश्वर उपाध्याय

११. सिन्धुपाल्चोक – मिन विश्वकर्मा

१२. दोलखा – पुष्पा भुषाल

१३. रामेछाप – शोभाकर पराजुली

१४. मुस्ताङ – शोभियतबहादुर अधिकारी

१५. म्याग्दी – तिलक रानाभाट

१६. बाग्लुङ – कुमार खड्का

१७. मनाङ – डा. हिमलाल घिमिरे

१८. लम्जुङ – धनबहादुर मास्की राना

१९. गोरखा – भेषराज दुवाडी

२०. रूकुम (पूर्वी भाग) – कृष्ण कार्की

२१. रोल्पा – पार्वता डि.सी. चौधरी

२२. रूकुम (पश्चिम भाग) – गेहेन्द्र गिरी

२३. जाजरकोट – गोविन्द मल्ल

२४. हुम्ला – डा. प्रमोद अर्याल

२५. मुगु – डिल्लीराज तिवारी

२६. जुम्ला – सरस्वती शाह

२७. कालिकोट – आशा वि.क.

२८. डोल्पा – विद्या खनाल

२९. दार्चुला – नरेन्द्र सिंह भण्डारी

३०. बझाङ – शंकरप्रसाद पाण्डे

३१. बाजुरा – अरुणप्रकाश सिंह राठौर

३२. बैतडी – दिलेन्द्रप्रसाद बडू

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ