काठमाडौँ | नेपाली कांग्रेस सभापति गगन कुमार थापा विज्ञहरूसहित आज रसुवा जाने भएका छन् ।
उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा जान लागेका हुन् । उनी यसअघि नुवाकोट पुगेर फर्किएका थिए ।